PRAKASHPUR DOVER ENGLISH ACADEMY
Prakashpur Dover English Academy (Est- 2067 B.S.) is the First Academic institution in Prakashpur which is providing modern education along with Modern Facilities. Currently, it consists of Student cohorts in 13 levels of Study ( Nursery-Ten) .It is one of the reputed private school at Prakashpur,Barahakshetra Municipality.
Sunday, September 20, 2020
Sunday, July 26, 2020
प्रकाशपुर डोभर इङलिस एकेडेमीको अभिभावक हरुमा अत्यन्तै जरुरी सुचना!!!
आदरणीय अभिभावक, बिद्यार्थी तथा शुभेच्छुक ज्युहरु
हाल बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को माहामारी का कारण शिक्षा क्षेत्र पनि नराम्रो संग यसको सिकार भएकोमा बैकल्पिक सिकाइ सहजीकरण प्रक्रियाबाट नानिहरुलाइ सहजीकरण गरिएको यहाँ हरुलाइ सर्बबिदितै छ , दिनानुदिन यसको संक्रमण दर घटिरहेको सन्दर्भमा पुन: केही दिन यता हाम्रो छिमेकी स्थानीय तहमा जोखिम देखिएको हुनाले त्यस जोखिमबाट जोगिनको लागि हाल बिधालयले सन्चालन गरिरहेको बैकल्पिक सिकाइ सहजीकरण प्रक्रिया लाई आज सोमबारदेखि केही समय अर्को सूचना नआउन्जेल सम्म को लागि स्थगित गरिएको जानकारी गराउदछु। यस असुविधा प्रती बिधालय क्षमा प्रार्थी छ। पुनच्छ: यस माहामारी बाट बच्न का लागि पनि आफ्ना नानिहरुलाइ घरमै पाठ्यसामग्री हरु दिएर ब्यस्त बनाउनु हुन र केही बिषयबस्तु मा समस्या भए सो को सम्बन्धित बिषय शिक्षक बाट समाधान लिन लगाउनु हुन अनुरोध गर्दछु। धन्यवाद !!! बिधालय प्रशासन
Subscribe to:
Posts (Atom)
प्रकाशपुर डोभर इङलिस एकेडेमीमा शैक्षिक सत्र २०७७ को लागी भर्ना खुल्यो।
सबै अभिभावक ज्यु हरु लाई तयार भै दिनु हुन अनुरोध छ।
-
आदरणीय अभिभावक , बिद्यार्थी तथा शुभचिन्तक ज्यु बिषय :- जानकारी सम्बन्धमा ! प्रस्तुत बिषयमा कोभिड-१९ को महामारी बिचमा बिद्यार्थी...
-
आदरणीय अभिभावक ज्यु, तल उल्लेखित तालिका बमोजिम दुर शिक्षाका लागि आवश्यक ब्यवस्थापन गरि आफ्ना नानिहरुलाई सहजता प्रदान गरिदिनु हुन बिनम्र अनुर...
-
आदरणीय अभिभावक, बिद्यार्थी तथा शुभेच्छुक ज्युहरु हाल बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को माहामारी का कारण शिक्षा क्...